ArchiveMarch 2026

A Question To Rajib Khatry?

A

सुरुमा त बधाई छ, देश भरको परिवर्तनको भेल र बालेन शाह को क्रेजले सहज जित हासिल गर्नु भएको मा। आफ्नै पुरानो पार्टिको नेतालाई हराउदा खिन्न त लागेन होला? खैर जेन्जि आन्दोलन उकसाउन र अराजकता फैलाउन प्रमुख भुमिका खेल्ने महेश बस्नेत लाई हराउनु भएको मा हार्दिक आभार। हाम्रा केहि साधारण प्रशन छन जुन भोलि कुनै सानो प्रतिपक्ष दलको नेताले पक्कै उठाउला १) तपाइको भाइ वा मित्र सन्तोष कुमार थापाले आफ्नो भान्जा...