A Question To Rajib Khatry?

A

सुरुमा त बधाई छ, देश भरको परिवर्तनको भेल र बालेन शाह को क्रेजले सहज जित हासिल गर्नु भएको मा। आफ्नै पुरानो पार्टिको नेतालाई हराउदा खिन्न त लागेन होला? खैर जेन्जि आन्दोलन उकसाउन र अराजकता फैलाउन प्रमुख भुमिका खेल्ने महेश बस्नेत लाई हराउनु भएको मा हार्दिक आभार। हाम्रा केहि साधारण प्रशन छन जुन भोलि कुनै सानो प्रतिपक्ष दलको नेताले पक्कै उठाउला १) तपाइको भाइ वा मित्र सन्तोष कुमार थापाले आफ्नो भान्जा भद्र बहादुर कार्की ( नबिन कार्की) लाई स्काउटको कार्यक्रममा युरोप पठाएर उतै लुकाए, यो बिषयमा किन चुप? २) तपाइको अर्को भाइ राम प्रसाद भट्टराईको फर्जी प्रमाणपत्रको बारेमा किन मौन? ३) हामीलाई थाहा छ तपाईले अन्जानमा बेरुजु राख्नु भयो तर दोष किन कर्मचारीलाइ, त्यो समयमा कर्मचारीको नाइके तपाइकै भाई , अहिलेका रास्वपा का नेता राम प्रसाद भट्टराई हैन? तपाईले येस्तै बेरुजुजस्ता आपत पर्दा सहयोग हुन्छ भनेर News24Tv का आफ्ना सहकर्मि बिजय जरैजुको सालो अर्पन कार्किलाई तपाइ को टोलिले सेटिङमा नियुक्ति दिएकै हैन त? हिजोका दिन प्रश्न आउदा, Divert गर्न दिपक खड्का थिए अब कस्लाइ मुर्गा बनाउने  

हामीलाई थाहा छ तपाईले अन्जानमा बेरुजु राख्नु भयो तर दोष किन कर्मचारीलाइ, त्यो समयमा कर्मचारीको नाइके तपाइकै भाई , अहिलेका रास्वपा का नेता राम प्रसाद भट्टराई हैन?

हिजोको दिनमा एमाले कोटा बाट सेन्सर बोर्डमा नियुक्ति खाएको सन्तोष कुमार थापा जस्तो पात्र, नेपाल स्काउटको निर्देशकमा नियुक्ति लिन एमाले नेता लोक बहादुर भण्डारिको गुलामी गर्ने राम प्रसाद भट्टराई जस्ताले गर्दा एमाले,काङ्ग्रेस सिद्धिएका हुन। हामीलाइ थाहा छ, DP Aryal को सुमिरे ट्राभल्सले स्काउटको भाइबहिनिलाइ बजार भाउ भन्दा दोबरमा लागेर लुटेको रकम सेटल गर्न नै तिमीहरुलाइ रास्वपा प्रवेश गराएका हुन। न भए रबि र बालेनले भाउ न दिदा फेसबुकमा उर्लेको भिडियो अझै होला तर पनि भक्तपुर २ मा महेश भन्दा ठिक छौ जस्तो लाग्छ…………. छोराकै कसम खाने हो भने बेरुजुको हिसाब Backdate मा मिलाको हो है?

तत्कालिन खेल्कुद मन्त्री बिराजभक्त श्रेस्ठले नेपाल स्काउटमा राजनितिको अन्त्य हुनु पर्छ भनेर पत्र काट्दा लागु न गर्ने तिम्रै समुह हैन?

अनि नेपाल स्काउटमा अधिकारिक रुपमा राजनितिलाइ प्रवेश गराउने नाइके तपाइ एउटा हैन र?

नेपाल स्काउट बाटको कार्यक्रम बिदेश लुकेका भद्र कार्की अहिले Routine Of Nepal Banda को युरोप शाखा सन्चालन गर्छन

 

 
 

 

 

About the author

1 comment

Leave a Reply to A WordPress Commenter Cancel reply

By admin